सिंगापुरका वित्तीय प्रविधि (फिनटेक) कम्पनीहरूमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग तीव्र रूपमा बढेको एक अध्ययनले देखाएको छ । अध्ययनअनुसार सिंगापुरका ८६ प्रतिशत फिनटेक कम्पनीले एआई प्रविधि प्रयोगमा ल्याइसकेका छन् ।… The post सिंगापुरका ’फिनटेक’ कम्पनीमा एआईको प्रभाव बढ्दो appeared first on Technology Khabar.