ट्रम्पले जेन्सन हुआङलाई दोस्रो मौका दिन चाहे, सी जिनपिङसँग पनि गरे कुरा

  • शनिबार ६ मंिर २०८३ ०३:०० AM
काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङलाई पुनः जिम्मेवारीमा फर्कने अवसर दिनुपर्ने बताएका छन् ।ट्रम्पले हुआङ प्रतिभाशाली व्यक्ति भएको उल्लेख गर्दै उनको व्यक्तिगत र व्यावसायिक जीवनलाई अलग-अलग रूपमा हेर्नुपर्ने बताएका हुन् । उनले हुआङलाई दोस्रो मौका दिनुपर्ने विषयमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग समेत कुराकानी गरेको र जिनपिङले पनि त्यसमा सकारात्मक प्रतिक्रिया दिएको दाबी गरेका छन् ।ट्रम्पले एनभिडियाजस्तो महत्त्वपूर्ण अमेरिकी प्रविध