अमेरिकालाई इरानको कडा चेतावनी, ‘तीन गुणा जवाफ दिन्छौँ’

  • शनिबार ६ मंिर २०८३ ०३:०० AM
इरानले अमेरिकालाई आफ्ना सर्त स्वीकार गर्न वा पुनः युद्धको सामना गर्न चेतावनी दिएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का प्रवक्ता ब्रिगेडियर जनरल हुसेन मोहेबीले आफ्नो देश कुनै पनि सैन्य परिस्थितिको सामना गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन् ।बिहीबार सञ्चारमाध्यमसँग कुरा गर्दै उनले इरान युद्ध र शान्तिबीचको अनिश्चित अवस्था स्वीकार नगर्ने स्पष्ट पारे । अमेरिकाले इरानका सर्त स्वीकार गर्नुपर्ने नभए युद्धमैदानबाटै विवादको टुङ्गो लाग्ने उनको भनाइ छ ।मोहेबीले पछिल्लो द्वन्द्वपछि इर