मिसेस नेपालकी मोस्ट ट्यालेन्टेड विजेता अन्जु परियार सम्मानित

  • शनिबार ६ मंिर २०८३ ०१:०० AM
काठमाडौँ : मिसेस नेपाल वर्ल्ड २०२६ की ‘मोस्ट ट्यालेन्टेड’ विजेता अन्जु परियारलाई दलित समाज विकास मञ्चले सम्मान गरेको छ ।मञ्चकी सदस्यसमेत रहेकी परियारलाई काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच मञ्चकी अध्यक्ष सरस्वती नेपालीले सम्मानपत्र प्रदान गरेकी हुन् ।सामाजिक रूपान्तरणको अभियानमा समेत सक्रिय परियार गत कात्तिक १४ गते सम्पन्न प्रतियोगितामा ‘मोस्ट ट्यालेन्टेड’ विधाको विजेता बनेकी थिइन् ।सम्मानपछि बोल्दै परियारले विवाहपछि पनि महिलाले आफ्नो प्रतिभा उजागर गर्न सक्ने बताइन्