काठमाडौँमा मोटरसाइकल दुर्घटना, कञ्चनपूरका चौधरीको मृत्यु

  • शनिबार ६ मंिर २०८३ १२:०० AM
काठमाडौँ : चन्द्रागिरि नगरपालिका-८ स्थित एपीएफ एकेडेमी गेट काप्रावोट नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार व्यक्ति घाइते भएका छन् ।शुक्रबार साँझ करिब ६ बजे मकवानपुरबाट सतुङ्गलतर्फ आउँदै गरेको बा.प्र.०२–०२० प २७६६ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।दुर्घटनामा कञ्चनपुरको बेलौरी निवासी करिब २५ वर्षीय चालक रमेश चौधरी र पछाडि सवार कञ्चनपुरको पुनर्वास नगरपालिका–६ घर भई हाल काठमाडौँको कीर्तिपुर बस्ने करिब ४३ व