इरानसँगको युद्धमा अमेरिकाको खर्च ४८ अर्ब डलर नाघ्यो
शुक्रबार ५ मंिर २०८३ ०४:०९ PM
अमेरिका : इरानसँग जारी युद्धमा अमेरिकाले हालसम्म ४८ अर्ब ३० करोड अमेरिकी डलर खर्च गरेको छ । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) का अधिकारीले बिहीबार अमेरिकी संसद्का सदस्यहरूलाई युद्धमा भएको खर्चबारे जानकारी दिएका हुन् । अमेरिकी सिनेटको सशस्त्र