काठमाडौं : एसिया कप राइजिङ स्टार अन्तर्गत नेपालले भारत ‘ए’सँग लज्जास्पद बेहोरेको छ। नेपालले भारत ‘ए’सँग ३०६ रनको फराकिलो हार बेहोरेको हो।दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै ३३२ रन बनाएको थियो। भारतले दिएको ३३३ रनको लक्ष्य पछाएको नेपाल ११.३ ओभरमा २६ रन बनाउँदै अल आउट भएको हो। नेपालका लागि पवन सर्राफ र रासिद खानले सर्वाधिक छ रन बनाए। प्रतिश जिसीले चार