काठमाण्डु– एसिया कप राइजिङ स्टार्स अन्तर्गत भारत ‘ए’ सँग नेपालले लज्जास्पद हार ब्यहोरेको छ । भारत ए सँग नेपाल ३०६ रनले हारेको हो । कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा भारत ‘ए’ले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा सबै विकेट गुमाएर २४ रन मात्र बनाउन सक्यो । सुरुवातबाटै दवाबमा रहेका नेपालका