मंसिर ५ गते हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलका सबै टिकट बिक्री खुला भएको केही मिनेटमै सकिएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले मंसिर ४ गते जारी गरेको विज्ञप्तिअनुसार टिकट बिक्री खुला हुँदा करिब दुई लाख प्रयोगकर्ताले एकैसाथ टिकट किन्न खोजेका थिए। क्रिकेट मैदानको क्षमताअनुसार सीमित संख्यामा टिकट