‘प्रहरी हौँ’ भन्दै डान्स बारमा धम्की दिएको आरोपमा दुई पक्राउ

  • शुक्रबार​ ५ मंिर २०८३ ०३:४३ PM
काठमाडौँ महानगरपालिका-२६ ज्याठास्थित गोल्डेन आई डान्स बारका सञ्चालक र कर्मचारीलाई सादा पोसाकका प्रहरी भएको दाबी गर्दै धम्की दिएको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको महाभारत गाउँपालिका-८ घर भई भक्तपुरमा बस्ने २२ वर्षीय नवराज कुवँर र १८ वर्षीय सुमन तामाङ छन्। प्रहरीका अनुसार उनीहरू मंसिर ४ गते मध्यरातपछि करिब साढे १२ बजे बारभित्र