वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न गृह मन्त्रालयले बनायो विशेष कार्यदल

  • शुक्रबार​ ५ मंिर २०८३ ०३:५१ PM
गृह मन्त्रालयले वैदेशिक रोजगारी तथा विदेश पठाउने नाममा हुने ठगी र श्रम शोषण नियन्त्रण गर्न विशेष कार्यदल गठन गरेको छ। गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको बैठकले सम्बन्धित निकायका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरी सोही दिनदेखि काम थाल्ने निर्णय गरेको हो। कार्यदलले करारमा उल्लेख भएभन्दा फरक काममा लगाउने, तोकिएको तलब तथा सेवा-सुविधा नदिने र