संखुवासभा । ४७.१ मेगावाट क्षमताको गुरास हाइड्रो आयोजना निर्माणको काम ५० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ। आयोजना निर्माणलाई तीव्रता दिइएको कम्पनीले जनाएको छ। आयोजना निर्माणमा प्राविधिक, निर्माण कर्मचारी, सुरक्षा निकाय, नेपाल प्रहरी तथा नेपाली सेनासहित करिब ७०० जना संलग्न रहेका छन्। आयोजनाको शेयर हस्तान्तरण कार्यक्रममा अध्यक्ष घिमिरेले गुरास हाइड्रो आयोजना स्थानीय क्षेत्रको विकाससँगै समग्र देशको… Continue reading ४७.१ मेगावाटको गुरास हाइड्रो आयोजना निर्माण ५० प्रतिशतभन्दा बढी सम्पन्न