१४५ विद्यार्थीलाई न्यानो कपडा, विपन्न बालबालिकाको शिक्षामा प्रतिष्ठानको साथ

  • शुक्रबार​ ५ मंिर २०८३ ०२:२३ PM
रतुवामाई : मोरङको रतुवामाई नगरपालिका–४ स्थित श्री जानकी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न समुदायका १४५ विद्यार्थीले न्यानो कपडा पाएका छन्। काठमाडौंको चाबहिलस्थित गोपाल गौरी दिगो विकास प्रतिष्ठानले विद्यालयमा अध्ययनरत बालबालिकालाई ट्र्याकसुट वितरण गरेको हो। आर्थिक अभावका कारण