काठमाडौं : सरकारले राजपत्राङ्कित प्रथम श्रेणीका ३२ जना सहसचिव वा सो सरहका कर्मचारीको सरुवा तथा कामकाजको जिम्मेवारी हेरफेर गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार विभिन्न मन्त्रालय, प्रदेश, संवैधानिक निकाय तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको