एनपीएलको फाइनल भिड्न लुम्बिनी र सुदूरपश्चिम तयार, के भने 'रोहित दीपेन्द्र'ले ?

  • शुक्रबार​ ५ मंिर २०८३ ०२:५४ PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्ससँग भिड्न लुम्बिनी लायन्स तयार रहेको कप्तान रोहित पौडेलले बताएका छन् । फाइनल खेलअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा रोहितले तीन दिनको विश्रामपछि टोलीले राम्रो अभ्यास गरेको र