काठमाडौं : सरकारले राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव वा सोसरहका कर्मचारीको सरुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सहसचिव वा सोसरहका ३२ जना कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। कोशी प्रदेश सचिवको अस्मान तामाङ र गृह मन्त्रालयका कार्यरत मदन कोइरालाको राष्ट्रपति कार्यालयमा सरुवा भएको छ।को-कहाँ भए सरुवा ?