मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

  • शुक्रबार​ ५ मंिर २०८३ ०९:०० PM
जुम्ला : जुम्लाको चन्दननाथ नगरपालिका–६ महतगाउँस्थित सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। आज साँझ जुम्ला बजारबाट तातोपानीतर्फ जाँदै गरेको क १ ब २७३ नम्बरको सरकारी मोटरसाइकलले चन्दननाथ नगरपालिका–७ का हेम बहादुर महतलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए।प्रहरीका अननुसार गम्भीर घाइते भएका महतलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएकोमा चिकित्सकले साँझ ७ बजे मृत घोषणा गरेका हुन्।ठक्कर दिने मोटरसाइकलका चालक घटनापछि फरार रहेको र उनको खोजतलास