भन्सार छलेर ल्याइएका करिब १० लाखका सामान बरामद

  • शुक्रबार​ ५ मंिर २०८३ ०२:२० PM
पर्सा । प्रहरीले पर्साबाट भन्सार छलेर ल्याइएका करिब १० लाख रुपैयाँ बराबरका खाद्यान्न तथा लत्ताकपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–१६ स्थित इनर्वागाउँबाट भारतबाट भन्सार छलेर ल्याइएका ९ लाख ५३ हजार ३४५ रुपैयाँ बराबरका विभिन्न किसिमका लत्ताकपडा बरामद गरिएको हो । त्यस्तै, वीरगन्ज–१६ स्थित रजतजयन्ती चोकबाट २३ हजार ४८५ रुपैयाँ