तीन दिनदेखि बेपत्ता युवकको शव उखुबारीमा, हत्याको रहस्य अझै खुलेन
शुक्रबार ५ मंिर २०८३ ०१:२१ PM
विराटनगर : मोबाइल चोरीको आरोप लगाउँदै केही युवाले घरमै पुगेर हत्या गर्ने धम्की दिएको तीन दिनपछि विराटनगरमा एक युवकको शव उखुबारीमा फेला परेको घटनामा प्रहरीले अनुसन्धान तीव्र पारेको छ । विराटनगर महानगरपालिका–४ इक्राहीका ३२ वर्षीय राजन