सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्याउन मानव अधिकार आयोगको आग्रह
शुक्रबार ५ मंिर २०८३ ०१:४७ PM
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पूरा भइसक्दा पनि सङ्क्रमणकालीन न्याय निष्कर्षमा पुग्न नसकेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । शान्ति सम्झौताको २० वर्ष पुगेको सन्दर्भमा आयोगका सहसचिव एवं प्रवक्ता