धरानमा कोठाबाटै खैरो हेरोइनसहित पाँच जना पक्राउ

  • शुक्रबार​ ५ मंिर २०८३ ०१:५२ PM
धरान : धरानमा कोठाबाटै खैरो हेरोइन (ब्राउन सुगर) सहित पाँच जना युवा पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१४ हात्तीसारपथस्थित स्थानीय राजकुमार डंगोलको घरमा डेरा गरी बस्ने पाँच जनालाई प्रहरीले लागूऔषधसहित आज पक्राउ गरेको हो । कोशी प्रदेश