नेपाली साहित्यकार वीणा सिन्हा र ई. मनोज वर्मालाई देहरादूनमा ‘लेखक गाउँ सृजन सम्मान’

  • शुक्रबार​ ५ मंिर २०८३ ०८:०० PM
काठमाडौं : नेपालको साहित्यिक तथा पत्रकारिता क्षेत्रमा सक्रिय साहित्यकार वीणा सिन्हा भारतको उत्तराखण्डस्थित देहरादूनमा आयोजित अन्तर्राष्ट्रिय लेखक गाउँ महोत्सव–२०२६ मा सम्मानित भएकी छिन्। प्रवासी साहित्यको क्षेत्रमा उनले पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै उनलाई ‘लेखक गाउँ सृजन सम्मान’ प्रदान गरिएको हो।भारतको उत्तराखण्डस्थित थानो, देहरादूनमा आयोजना गरिएको अन्तर्राष्ट्रिय लेखक गाउँ महोत्सव–२०२६ साहित्य, संस्कृति एवं कलालाई समर्पित अन्तर्राष्ट्रिय कार्यक्रमका रूपमा आयो