काठमाडौं : मानवअधिकार आयोगले सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्याउन आग्रह गरेको छ। विस्तृत शान्ति सम्झौताका २० वर्ष पुगेको अवसरमा आज एक विज्ञप्ति जारी गर्दै आयोगले पीडितको न्याय पाउने अधिकारको सुनिश्चित गर्न आग्रह गरेको हो।आयोगले द्वन्द्वको समयमा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनाहरुको छानविन गरी दोषीलाई कारवाही तथा पीडितलाई न्याय प्रदान गर्ने कार्यमा आसातीय प्रगति हुन नसकेको जनाएको छ।‘नेपालमा एक दशकसम्म चलेको सशस्त्र द्वन्द्वको औपचारिक रुपमा अन्त्य गराउन २०६३ मङ्सिर ५ ग