भारत ‘ए’ले नेपाललाई ३ सय ३३ रनको विजयी लक्ष्य

  • शुक्रबार​ ५ मंिर २०८३ ०८:०० PM
काठमाडौं : एसिया कप राइजिङ स्टारको पहिलो खेलमा भारत ‘ए’ले नेपाललाई ३ सय ३३ रनको विजयी लक्ष्य दिएको छ। भारतले ‘ए’ ९ विकेट गुमाउँदै ५० ओभरमा ३ सय ३२ रन बनाएको हो। कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो।