काठमाण्डु– एसिया कप राइजिङ स्टार्स अन्तर्गत भारत ‘ए’ले नेपाललाई ३३३ रनको लक्ष्य दिएको छ । कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा जारी खेलमा भारत ‘ए’ले निर्धारीत ५० ओभरमा ९ विकेट गुमाएर ३३२ रन बनायो । भारत ए का तिलक वर्मा र कुमार कुशाग्रले सतक हाने । वर्माले १०७ रन जोडे भने कुशाग्रले ११७