स्थानीय तह बलियो भए मात्रै जनताले सङ्घीयताको अनुभूति गर्न पाउँछन् : ओली

  • शुक्रबार​ ५ मंिर २०८३ ०१:२२ PM
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह सक्षम र सबल भए मात्रै जनताले सङ्घीयताको वास्तविक अनुभूति गर्न पाउने बताएका छन् । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित एमालेका स्थानीय तहका जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तहको सबलीकरणले विकास निर्माणका कामलाई गति दिने बताएका हुन् । उनले स्थानीय तहलाई थप