बाढीपीडितलाई राहत र पुनःस्थापनाको काम तीव्र बनाउन सञ्चारमन्त्रीको आग्रह

  • शुक्रबार​ ५ मंिर २०८३ ०१:३५ PM
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत वितरण र पुनःस्थापनाको काम तीव्र बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् । शुक्रबार राष्ट्रिय योजना आयोग, पूर्वाधार विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सहरी विकास तथा भवन निर्माण विभागका अधिकारीसँग छलफल गर्दै उनले राहत वितरणमा भइरहेको ढिलाइप्रति