जगदम्बा मोटर्सले खोल्यो टीभीएसको प्रिमियम शोरुम

  • शुक्रबार​ ५ मंिर २०८३ ०१:५२ PM
काठमाडौं । टीभीएस नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालकै पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधन शोरुम सञ्चालनमा ल्याएको छ । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा नयाँ शोरुम उद्घाटन गरिएको हो । टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बाली र नेपाली अभिनेता प्रदीप खड्काले संयुक्त रूपमा शोरुम उद्घाटन गरेका हुन् । शोरुम उद्घाटनका अवसरमा मोटरसाइकल