काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न निर्देशन दिएका छन् । नेपाल टेलिकमको सेवा गुणस्तर कमजोर भएको भन्दै मन्त्रालयमा गुनासो आउने गरेको उल्लेख गर्दै उनले नेटवर्कमा समस्या आउनुको वास्तविक कारण पहिचान गरी समाधान गर्न निर्देशन दिएका हुन् । मन्त्री तिमिल्सिनाले दुर्गम क्षेत्र मात्र नभई सहरी