पर्वतारोहणबाट ३३ करोड ४२ लाख आम्दानी, कुन हिमालबाट कति उठ्यो ?

  • शुक्रबार​ ५ मंिर २०८३ ०१:४३ PM
काठमाडौँ / सरकारले चालु आवमा १८८ टोलीलाई ४८ वटा हिमाल आरोहणको अनुमति दिएर रु. ३३ करोड ४२ लाख ३४ हजार २२६ राजस्व सङ्कलन गरेको छ