प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच तीन घण्टा भेटवार्ता

  • शुक्रबार​ ५ मंिर २०८३ ०१:३३ PM
प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच तीन घण्टा लामो छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार दिउँसो दुई नेताबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री शाहको भारत भ्रमणको पूर्वसन्ध्यामा दिउँसो २ बजेदेखि ५ बजेसम्म उनीहरूबीच छलफल भएको हो । प्रधानमन्त्री बालेन ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै