प्रधानमन्त्रीको भारत भ्रमणः के भन्छन् भारतीय पत्रकार ?

  • शुक्रबार​ ५ मंिर २०८३ १२:२४ PM
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह(वालेन)को आसन्न भारत भ्रमणलाई नेपालमा जति अभिरुचीपूर्वक हेरिएको छ, भारतमा पनि यो आसन्न भ्रमण त्यतिकै चासोको विषय बनेको छ । भारतीय अग्रज सञ्चारकर्मी तथा पत्रकारहरुले नेपाली प्रधानमन्त्रीको भ्रमणलाई महत्व दिई आफ्‌ना