आगामी वैशाखमा स्थानीय र मंसिरमा प्रदेशको निर्वाचन हुनुपर्छ : एमाले अध्यक्ष ओली

  • शुक्रबार​ ५ मंिर २०८३ ०७:०० PM
काठमाडौं  : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखको अन्तिममा स्थानीय तहको निर्वाचन र मंसिरमा प्रदेश सभाको निर्वाचन हुनुपर्ने बताएका छन्।शुक्रबार पार्टी कार्यालय च्यासलमा एमाले स्थानीय तहका जनप्रतिनिधिहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले फागुन वा चैतमा निर्वाचन गर्ने प्रस्ताव स्वीकार्य नहुने बताए। जनप्रतिनिधिले पाँच वर्षको पूरा कार्यकाल काम गर्न पाउनुपर्ने र वैशाखको अन्तिममा स्थानीय निर्वाचन हुनुपर्ने उनको भनाइ छ। संविधान बमोजिम पाँच वर्षमा चुनाव हुनुपर्नेमा जोड दिँदै ओली