मधेश सरकार गठनको समयावधि सकियो, सरकार गठन अन्योलमा

  • शुक्रबार​ ५ मंिर २०८३ ०७:०० PM
जनकपुरधाम : मधेश सरकार गठनको प्रक्रिया राजनीतिक असहमतिका कारण अन्योलमा परेको छ। प्रदेश प्रमुखको कार्यालयले सरकार गठनका लागि दिएको समयसीमा आज अपराह्न ४ बजे सकिँदा समेत कुनै पनि दलले स्पष्ट बहुमत सहित दाबी पेस गर्न नसकेपछि प्रक्रिया लम्बिएको हो।मधेश सरकार गठनको प्रक्रिया अहिले संविधानको धारा १६८ (२) र १६८ (३) को भुँमरीमा अल्झेको छ। प्रदेश प्रमुखले धारा १६८ (२) बमोजिम बहुमतको सरकार गठनका लागि दिएको समयसीमा भित्र तीन दलका संसदीय नेताले म्याद थपको निवेदन दिए। तर, त्यहीबीच प्रदेशसभाको सबैभन्दा ठूलो दल