काठमाण्डुमा एनपीएलको रौनक, कहिले बन्छ फाप्लाको ‘ड्रिम प्रोजेक्ट’ ?

  • शुक्रबार​ ५ मंिर २०८३ १२:२५ PM
धनगढी– काठमाण्डुमा नेपाल प्रिमियर लिग (एनपीएल)को रौनक छाइरहँदा उता धनगढीस्थित सरकारको ड्रिम प्रोजेक्ट ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ भने लगानी र निर्माणको प्रतीक्षामा छ । ५० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासहित बहुउद्देश्यीय खेलग्राम निर्माण गर्ने योजना बने पनि आयोजनाले अझै निर्माणको गति लिन सकेको छैन । करिब एक दशकदेखि चर्चामा रहेको यस आयोजनाको विस्तृत परियोजना