एजेन्सी– इरानसँग जारी युद्धमा अमेरिकाले हालसम्म ४८ अर्ब ३० करोड अमेरिकी डलर खर्च गरेको छ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)का एक अधिकारीले बिहीबार अमेरिकी संसद्का सदस्यहरूलाई उक्त जानकारी दिएका हुन्। नोभेम्बर १३ सम्मको खर्च विवरण प्रस्तुत गर्दै पेन्टागनका बजेट अधिकारी आर्थर मिलरले युद्धमा भएको खर्चमा मध्यपूर्वका विभिन्न क्षेत्रमा इरानी आक्रमणबाट क्षति पुगेका अमेरिकी सैन्य संरचनाको मर्मत