संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ : आयोग

  • शुक्रबार​ ५ मंिर २०८३ १२:१८ PM
काठमाडौं । निर्वाचन आयोगले संविधान र कानुनको मर्मअनुसार स्थानीय तह र प्रदेशसभाको निर्वाचन गरिने स्पष्ट पारेको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग शुक्रबार आयोजित छलफलमा निर्वाचनको सम्भावित मिति र तयारीका विषयमा परामर्श गरिएको आयोगले जनाएको छ । छलफलपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकै समयमा हुनुपर्ने संवैधानिक व्यवस्थाबारे