सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि आउँछ : अर्थमन्त्री वाग्ले

  • शुक्रबार​ ५ मंिर २०८३ १२:३७ PM
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकमा समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले सुशासनलाई आर्थिक रूपान्तरणको आधारका रूपमा वर्तमान सरकारले ग्रहण गरेको बताए । सुशासन आर्थिक विकासको आधार र सरकारको वैधताको मन्त्र भएको उनको भनाइ थियो । मन्त्री वाग्लेले भ्रष्टाचारले व्यवसायको लागत बढाउने, पहुँचका