वैशाख अन्तिममा स्थानीय तहको निर्वाचन गर्नुपर्छ : ओली

  • शुक्रबार​ ५ मंिर २०८३ १२:४७ PM
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई स्वायत्त सरकारका रूपमा विकास गर्नुपर्ने बताएका छन् । नेकपा एमालेको राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तहसँग विधायिकी, कार्यकारिणी र न्यायिक अधिकारसमेत रहेकाले त्यसलाई थप सबल बनाउनुपर्ने बताएका हुन् । उनले स्थानीय तह सबल हुँदा देशमा विखण्डन र पृथकतावादी प्रवृत्ति बढ्ने नभई विकास निर्माण र