मधेसमा नयाँ सरकार गठन अन्योलमा, समयसीमा सकिएपछि तीन दलले मागे थप समय

  • शुक्रबार​ ५ मंिर २०८३ ०१:०९ PM
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिए पनि मुख्यमन्त्रीमा कसैको दाबी पर्न सकेको छैन । संविधानको धारा १६८(२) अनुसार सरकार गठनका लागि प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले दिएको सात दिनको समय शुक्रबार अपराह्न ४ बजे सकिएको हो । निर्धारित समयभित्र कुनै पनि राजनीतिक दलले मुख्यमन्त्रीमा दाबी पेश नगरेपछि नयाँ सरकार गठन प्रक्रिया