काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले कृषि मेसिनरीमा आत्मनिर्भर बन्ने आधार तयार गर्न निजी क्षेत्रलाई लगानी बढाउन आग्रह गरेका छन्। कृषि उपकरणको आयात र वितरणमा मात्र सीमित नभई स्वदेशमै कृषि औजार, मेसिन, पार्टपुर्जा तथा प्रविधि उत्पादन गर्ने उद्योग विकासमा जुट्न उनले निजी क्षेत्रलाई आग्रह गरेका हुन्। आजदेखि सुरु भएको आठौँ संस्करणको अन्तर्राष्ट्रिय कृषि… Continue reading किसानलाई भाषण होइन, प्रविधि चाहिएको छ, निजी क्षेत्रले लगानी र उद्यमशीलताको नेतृत्व लिनुपर्छ : मन्त्री साह