काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह र प्रदेश सरकारको निर्वाचन संविधानले व्यवस्था गरेअनुसार पाँच वर्षको कार्यकाल पूरा हुने गरी गर्नुपर्ने बताएका छन् । शुक्रबार निर्वाचन आयोगले आयोजना गरेको प्रमुख राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय तह र प्रदेशको निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्नेContinue reading "‘स्थानीय र प्रदेश निर्वाचन संविधानले दिएको पाँच वर्षे कार्यकालअनुसार हुनुपर्छ’ : प्रचण्ड"