भारत भ्रमणमा प्रधानमन्त्री शाहसँग जाँदैछन् ५२ व्यवसायी, यस्तो छ नामावली

  • शुक्रबार​ ५ मंिर २०८३ ११:१५ AM
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै ५२ जना उद्योगी–व्यवसायी सहभागी हुने भएका छन्। भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय व्यापार विस्तार, नेपालमा भारतीय लगानी आकर्षित गर्ने तथा आर्थिक सहकार्यका नयाँ अवसर