स्थानीय र प्रदेश निर्वाचन एकैपटक गर्नेबारे छलफल, आयोगमा दलहरुले के के भने ?
शुक्रबार ५ मंिर २०८३ ११:३८ AM
काठमाडौं : निर्वाचन आयोगले आगामी निर्वाचनको तयारी, मिति, खर्च र कानुनी व्यवस्थालगायत विषयमा शुक्रबार राजनीतिक दलका नेताहरूसँग छलफल गरेको छ । छलफलमा स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै समयमा गर्ने, विदेशमा रहेका