बैंकको अतिरिक्त शुल्कदेखि कागजी झन्झटसम्म हटाउन उद्योगी घिमिरेको माग
शुक्रबार ५ मंिर २०८३ १२:०२ PM
विराटनगर : उद्योगीले बैंकबाट कर्जा लिनेदेखि एलसी खोल्न र बीमा गराउनसम्म भोग्नुपरेका झन्झट अन्त्य गर्नुपर्ने माग उठेको छ । उद्योगमैत्री बैंकिङ प्रणाली निर्माणका लागि विराटनगरका उद्योगी भीम घिमिरेले नेपाल राष्ट्र बैंकसमक्ष १० बुँदे नीतिगत सुधारको