टिकट नपाएपछि समर्थक पुगे त्रिवि क्रिकेट मैदान परिसर, क्यान के भन्छ ?

  • शुक्रबार​ ५ मंिर २०८३ ०६:०० PM
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिगको फाइनलको सबै टिकट बिक्री भएको जनाएको छ। क्यानका सचिव पारस खड्काले फाइनल खेलको टिकट बिक्री खुल्ला गरिएको समयमा २ लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिद गर्न खोजेकाले सबै टिकट सोल्ड आउट भएको जानकारी दिएका हुन्। उनले विज्ञप्तिमार्फत भनेका छन्,‘नेपाल प्रिमियर लिगको यही मिति २०८३ मङ्सिर ५ गते हुने फाइनल खेलको टिकट बिक्री खुल्ला गरिएको समयमा करिब २ लाख प्रयोगकर्ताहरूले एकैसाथ टिकट खरिद गर्न खोज्नुभएको तर क्रिकेट मैदानको क्षमताअनुसार टिक