काठमाण्डु– बिचौलिया इनम सापकोटाको फोन प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकारले अनधिकृत रूपमा नियन्त्रणमा लिएको विषयमा अनुसन्धानको माग गर्दै जेनजीहरूले प्रदर्शन गरेका छन् । शुक्रबार माइतीघरमा ‘द रेड च्याप्टर’, ‘जेन–जी मुभमेन्ट नेपाल’ र ‘अल जेन–जी ग्रुप्स’को संयुक्त आयोजनामा पारदर्शिता, जवाफदेहिता र निष्पक्ष अनुसन्धानको माग गर्दै ‘ट्रान्सपरेन्सी मार्च’ गरिएको हो । माइतीघरबाट ब्यञ्जनकारको घरतर्फ मार्च