बुकिङ खुल्नासाथ टिकट सोल्ड आउटबारे क्यानले दियो प्रष्टीकरण

  • शुक्रबार​ ५ मंिर २०८३ ११:५६ AM
काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलको टिकट खरिद गर्न एकैपटक करिब २ लाख प्रयोगकर्ताले प्रयास गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । फाइनल खेलको टिकट बिक्री खुला भएको केहीबेरमै बुक भएपछि टिकट नपाएका समर्थकहरूले आयोजक नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध नाराबाजी गरेका थिए । लगत्तै क्यानले विज्ञपति जारी गर्दै शनिबार हुने लुम्बिनी