काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच तीन घण्टा लामो छलफल भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच लामो संवाद भएको हो । दुई नेताबीच मुख्यतया बालेनकै भ्रमणबारे कुरा भएको बताइएको छ। प्रधानमन्त्री बालेन यही आइतबार दिउँसो दुई दिने भारत भ्रमणमा जाँदैनछन्। उनको भ्रमण कार्यक्रमको दुवै