काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्री खुला भएको केही मिनेटमै सकिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले यसबारे स्पष्टीकरण दिएको छ । क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा एकैपटक अत्यधिक संख्यामा प्रयोगकर्ता टिकट खरिद गर्न आएपछि केही मिनेटमै सबै टिकट बिक्री भएको जनाइएको छ । क्यानका अनुसार टिकट बिक्री खुला हुँदा